माओले भन्नुभएको छ- ‘समाजवादी क्रान्तिसँगै तिनीहरू आफैं आत्मालोचित बन्छन् । तपाईं समाजवादी क्रान्ति गर्दै हुनुहुन्छ, र तपाईंलाई अझै थाहा छैन कि पूँजीपति कहाँ छ ? यो ठीक कम्युनिष्ट पार्टीभित्रै छ, ती सत्तामा रहेर पूँजीवादी बाटो समात्नेहरू हुन् ।’ यो भनाइले पार्टीभित्रका पूँजीवादपन्थीहरूको पूँजीवादी सारतत्व उदाङ्ग बनाउँछ । समाजवादको ऐतिहासिक अवधिका निम्ति क्रान्तिकारी संघर्षको मुख्य निशानालाई […]