प्रचण्डका लागि देउवा जहिले फलिफाप, २०५२ देखि २०७८ सम्म के के लाभ लिए (सूचीसहित)

दीपेश केसीः नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले हालै एउटा शब्द सृजना गरे ‘लाल काँग्रेस’ । उनले नेपाली काँग्रेस प्रचण्डले भनेको सबै मानेर ‘लाल काँग्रेस’ बन्न नसक्ने बताउन पुगे । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग देउवाको मिल्ने वातावरण विकास गर्न खटिदा यस्तो अभिव्यक्ति दिन पुगेका थिए । रिजाल कुनैबेला देउवाले बनाएको नेपाली काँग्रेस प्रजातान्त्रिकका […]

सम्बन्धित सामग्री

२०७८ सालको अर्थतन्त्रका परिदृश्य

२०७८ सालको सुरुमा कोरोनाका कारणले हाम्रो आर्थिक वृद्धिदर ऋणात्मक अवस्थामा थियो । असार मसान्तसम्म आइपुग्दा राजस्व संकलन लक्ष्यको ९० प्रतिशत भएको देखिन्छ । विदेशी मुद्रा सञ्चितितिर हेर्दा २०७८ असार मसान्तमा १०.२ महिनाबराबरको विदेशी वस्तु तथा सेवा खरिद गर्न पुग्ने विदेशी मुद्राको सञ्चिति रहेको थियो भने विप्रेषण आप्रवाहचाहिँ आव २०७७-७८ को ११ महिनामा ८ खर्ब ७१ […]

राजनीतिमा वर्ष २०७८

काठमाडौं । विक्रम संवत २०७८ साल नेपाली राजनीतिमा उतार चढावकैबीच नेपालीहरूको घर आँगनबाट बिदा हुन लागेको छ ।२०७६ सालको अन्त्यबाट विश्वब्यापी रुपमा फैलिएको कोरोनाको त्रास अझै पनि छ । यद्यपि कोरोना विरुद्धको खोपको पनि विकास भएकाले २०७८ मा नेपालीहरुले खोप लगाउने अवसर पाए । वर्ष २०७८ मा नेपाली राजनीतिमा केही उल्लेख गर्न योग्य घटना समेत […]

ओलीको नजरमा २०७८ साल षड्यन्त्रको वर्ष

काठमाडौं, ३० चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७८ साललाई षडयन्त्रको वर्षका रूपमा ब्याख्या गरेका छन् । बुधबार नेकपा (एमाले) विराटनगर महानगर कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २०७८ सालमा मुलुकमा धेरै षडयन्त्र भएको बताएका हुन् । साथै, उनले २०७८ साल संविधान विरोधी र अस्थिरताका […]

राष्ट्रिय जनगणना २०७८ सम्पन्न

केन्द्रीय तथ्यांक विभागले शुक्रवार पत्रकार सम्मेलन गर्दै कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ बिना कुनै अवरोध सम्पन्न भएको बताएको हो।...

राधा भइन् दोस्रो एनटीएस कौसी क्वीन-२०७८

दोस्रो ‘एनटीएस कौसी क्विन-२०७८’ को उपाधि ललितपुरकी राधा ढकालले जितेकी छन्।

विनियोजन विधेयक, २०७८ पारित

काठमाडौँ, ४ असोज: प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बीच विधेयक पारित गरिएको छ । सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै रोस्ट्रम […]

दोस्रो ‘कौसी क्वीन’ २०७८ हुँदै

आगामी असोज २२ गते राष्ट्रव्यापी दोस्रो एनटिएस कौसी क्विन– २०७८ प्रतियोगिता हुने भएको छ। ‘शहरी दिगोपन : स्थिरता प्रवर्धनका लागि कौसीखेती’ भन्ने नारासहित  प्रतियोगिता हुन लागेको हो।

‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ को घोषणा

काठमाडौं :  नेपाली साहित्य क्षेत्रको सबैभन्दा ठूलो कथा लेखन प्रतियोगिता ‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ घोषणा गरिएको छ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ को घोषणा गरिएको हो।बाह्रखरी बुक्सले आयोजना गरेको सो कथा प्रतियोगितामा सहभागिता जनाउनका लागि कथाकारलाई २०७८ साल भदौ ३१ गतेभित्र बाह्रखरी कथाको इमेलमा कथा पठाउन र संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आव्हान गरिएको छ।बाह्रखरी मिडियाका कार्यकारी सम्पादक गोविन

२०७८ मा ओली सत्तामा टिक्लान् कि हट्लान् ?

काठमाडौं, ३१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारबाट २०७८ को सुर्योदय हेर्न नदिने गरी सत्तारुढ दलभित्रैबाट भएको प्रयास विफल भएको छ । २०७७ सालभित्रै ओलीलाई प्रधानमन्त्रीबाट हटाउन भएका सबै योजनाहरु विफल भएको हो । तर, २०७८ साल ओलीका लागि चुनौतीपूर्ण छ । एकातर्फ ओलीलाई हटाउन सत्ता गठबन्धनको प्रयास चलिरहेको छ । अर्कोतर्फ, कोरोना भाइरसको […]