स्थानीय तह निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गर्दै नेपाल महिला संघ, मोरङले विराटनगरमा प्रदर्शन गरेको छ। उम्मेदवारको मनोनयनपत्र दर्ता सुरु हुनुअघि आइतबार बिहान विराटनगरस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालय परिसरमा महिला संघले प्...