गृहमन्त्रीलाई प्रचण्डले आफ्ना ठेकेदार घरबेटीलाई कारबाही नगर्न भनेको हो कि हैन : संसदमा उठ्यो प्रश्न :: Pahilopost.com

काठमाडौँ : समयमा काम पूरा नगर्ने ठेकेदारहरुलाई कारबाही गर्ने अभियान चलाइरहेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दबाब दिएको बारे संसदमा प्रश्न उठेको छ।  नेमकिपाका सांसद प्रेम सुवालले संसदमा प्रश्न गरे, शैलुङ कन्स्ट्रक्सनका धनी शारदा अधिकारी, जो नेकपा अध्यक्ष प्रचण्डकै घरबेटी भएको पनि समाचारमा आएको छ। गृहमन्त्रीज्युले