रौतहटका निवेश यादव बने एमालेको देशकै कान्छा जिल्ला सदस्य

काठमाडौं । पछिल्लो समय नेपालका राजनीतिक दलहरुका तल्लो कमिटी देखि केन्द्रीय कमिटीको नयाँ नेतृत्व चयन भईरहँदा युवाहरुको उल्लेखनीय सहभागिता बढेको छ ।  एमाले केन्द्रीय संगठन विभागको प्रारम्भिक तथ्याङ्ककै आधारमा भन्ने हो भने पनि यसपटक जिल्ला अधिवेशनहरुबाट ठूलो संख्यामा ३० वर्षमुनिको विशेषगरी २३ देखि २६ वर्षे युवा समूह जिल्ला नेतृत्वमा स्थापित भएको देखिन्छ । यस्तै उदाहरण बनेका […] The post रौतहटका निवेश यादव बने एमालेको देशकै कान्छा जिल्ला सदस्य appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

आजपा केन्द्रीय सदस्य निवेश यादव जसपा प्रवेश

काठमाडौं । आम जनता पार्टीका केन्द्रीय सदस्य निवेश यादव जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मंगलबार जसपा केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले यादवसहितका आजपा नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन् । आजपा केन्द्रीय सदस्य निवेश यादव पार्टीको केन्द्रीय प्रचारप्रसार विभाग उपप्रमुख तथा आजपा […]

आम विद्रोहको पक्षमा व्यापक जनाधार तयार गर्ने आईटी आर्मीको निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको तेस्रो राष्ट्रिय भेलाबाट अध्यक्षमा चन्द्रभुषण साह निर्वाचित भएका छन् । आजपाको प्रवक्ता समेत रहेका साहको नेतृत्वमा १ सय १ सदस्यीय केन्द्रीय कमिटीको घोषणा भएको छ । कमिटीको उपाध्यक्षमा योगेश राल्फाली, निवेश यादव, शारदा अर्याल (सुमन), दिलिप साह, राजेश साह, निरज गौतम, महासचिवमा नरेशप्रसाद तुरहा, सचिवमा बालाशंकर […] The post आम विद्रोहको पक्षमा व्यापक जनाधार तयार गर्ने आईटी आर्मीको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आईटी आर्मीको अध्यक्षमा साह

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको ‘आईटी आर्मी’को केन्द्रीय कमिटी विस्तार गरिएको छ । आज बसेको बैठकले आजपा प्रवक्ता समेत रहेका चन्द्रभुषण साहको अध्यक्षतामा एक सय एक सदस्यीय कमिटी विस्तार गरिएको हो । विस्तारित कमिटीको उपाध्यक्षत्रयमा योगेश राल्फाली, ज्ञानकुमार कुशवाहा र निवेश यादव रहेका छन् । आईटी आर्मीको महासचिवमा सुमन यादव र सचिवहरुमा रामबालक […] The post आईटी आर्मीको अध्यक्षमा साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रौतहटका निवेश यादव बने एमालेको देशकै ‘कान्छा’ जिल्ला सदस्य

गौर, ४ माघ : रौतहटका निवेश यादव एमालेको देशकै कान्छा जिल्ला सदस्य बनेका छन् । २२ वर्षीय यादव आइतबार राति सम्पन्न एमाले रौतहटको ९औँ एकता जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला सदस्यमा निर्वाचित भएका छन् । यसअघि बाजुराकी समीक्षा विष्ट सबैभन्दा कम उमेरको जिल्ला सदस्य बनेकी थिइन् । यादव उनीभन्दा झन्डै एक वर्ष कान्छा हुन् । २०५५ फागुनमा […]

प्रभु साहका पूर्व प्रेस सल्लाहकार बने एमालेको सबैभन्दा ‘कान्छा’ जिल्ला सदस्य

रौतहटका निवेश यादव एमालेको देशकै कान्छा जिल्ला सदस्य बनेका छन् । २२ वर्षीय यादव आइतबार राति सम्पन्न एमाले रौतहटको ९औँ एकता जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला सदस्यमा निर्वाचित भएका छन् । यसअघि बाजुराकी समीक्षा विष्ट सबैभन्दा कम उमेरको जिल्ला सदस्य बनेकी थिइन् । यादव उनीभन्दा झन्डै एक वर्ष कान्छा हुन् ।२०५५ फागुनमा रौतहटको राजदेवी नगरपालिका–७ (साविक मुडवलवा गाविस) मा जन्मेका यादव पछिल्लो समय एमालेको राष्ट्रिय युवा संघमा सक्रिय थिए । संघको स्थायी कमिटी सदस्यको रूपमा काम गरेका उनलाई २८ द