नेपाल कम्युनिष्ट पार्टी(नकेपा) दाहाल–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहालले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गरेका छन् ।अध्यक्ष दाहालले आइतबार सर्वोच्च अदालतमा पुगेर आफूमाथि लागेको अवहेलनाको मुद्दामा लिखित जवाफ पेश गरेका हुन् ।सर्वोच्चमा जवाफ पेश गरेपछि अध्यक्ष दाहालले सर्वोच्च अदालतको मानहानी हुने खालको कुनै अभिव्यक्ति नदिएको र आफूमाथि लगाइएको आरोप गलत छ भनी लिखित जवाफ बुझाएको […]