विप्लवले निर्वाचनमा भाग नलिने

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आगामी निर्वाचनमा भाग नलिने बताउनुभएको छ। ऐतिहासिक जन-आन्दोलन दिवसका आज (बिहिबार) चितवनकाे भरतपुरस्थित गेष्टहाउसको चौरमा गरिएको जनसभालाई सम्वोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले आगामी निर्वाचनमा मत नहाल्न समेत जनतासँग आग्रह गर्नुभएकाे छ । संसदीय व्यवस्था लुटेराहरुका लगि भएको भन्दै यसको बहिष्कार गर्ने उहाँले बताउनुभयो […]

सम्बन्धित सामग्री

जापानका प्रधानमन्त्री किशिदाले निर्वाचनमा भाग नलिने - Nepal Japan

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी सेप्टेम्बरमा हुने पार्टी नेतृत्वको निर्वाचनमा भाग नलिने

पार्टी नेतृत्वको निर्वाचनमा भाग नलिने जापानी प्रधानमन्त्री किशिदाको घोषणा

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी सेप्टेम्बरमा हुने पार्टी नेतृत्वको निर्वाचनमा भाग नलिने घोषणा गरेका छन्।

पार्टी नेतृत्वको निर्वाचनमा भाग नलिने जापानी प्रधानमन्त्री किशिदाको घोषणा

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी सेप्टेम्बरमा हुने पार्टी नेतृत्वको निर्वाचनमा भाग नलिने घोषणा गरेका छन्।

अमेरिकी पूर्वविदेशमन्त्री पोम्पेओले राष्ट्रपति निर्वाचनमा भाग नलिने

अमेरिकी पूर्वविदेशमन्त्री तथा गुप्तचर एजेन्सी सिआइएका निर्देशक माइक पोम्पेओले आगामी राष्ट्रपतिको निर्वाचनमा भाग नलिने बताएका छन्। पोम्पेओले सामाजिक सञ्जालमार्फत् निर्वाचनमा भाग नलिने जनाएका हुन्। ट्वीट गर्दै उनले लेखेका छन्, ‘सुसान र मैले धेरै सोचविचार गरेपछि आफूलाई अमेरिकी राष्ट्रपति चुनावको उम्मेदवारको रूपमा प्रस्तुत नगर्ने निर्णय गरेका छौँ।’ यो आफ्नो व्यक्तिगत निर्णय भएको पनि पूर्वविदेशमन्त्री पोम्पेओले उल्लेख […]

निर्वाचनमा भाग लिनु जनतालाई दुःख दिनु हो - सिपी गजुरेल

विभिन्न ४ कम्युनिष्ट दलहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग नलिने घोषणा गरेका छन्।  बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन...

लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश चुनावमा भाग नलिने

काठमाडौं, भदौ १ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश चुनावमा भाग नलिने भएको छ। लामिछानेले सामाजिक सञ्जाल मार्फत मंसिर ४ मा हुने दुई तहको निर्वाचनमध्ये प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय भएको जानकारी दिएका हुन्। लामिछानेले भनेका छन्,’केन्द्रीय समितिको निर्णय अनुसार मंसिर ४ मा हुने दुई तहको निर्वाचनमध्ये संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा […]

रवि लामिछानेको पार्टीले प्रदेशसभाको चुनावमा भाग नलिने

पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा भाग नलिने भएको भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा निर्वाचनमा भाग नलिने

काठमाडौं । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ । पूर्व सञ्चारकर्मी रवि लामिछाने अध्यक्ष रहेको उक्त पार्टीले आगामी प्रदेश सभाका लागि उम्मेदवारी नदिने निर्णय गरेको हो । पार्टी अध्यक्ष लामिछानेले भिडियो सन्देश मार्फत सातै प्रदेशका विभिन्न स्थानमा पुगेर जनमत बुझ्दा प्रदेश संरचानप्रति जनतामा ब्यापक असन्तुष्टि रहेको पाइएको भन्दै प्रदेश सभामा […]

विप्लवको पार्टी स्थानीय तह निर्वाचनमा सहभागी नहुने

महाधिवेशनबारे मंसिर पुसमा गर्नेगरी पछि निर्णय गर्ने, एमसीसी विरुद्ध आन्दोलन गर्ने र स्थानीय तह निर्वाचनमा भाग नलिने निर्णय भएको उहाँको भनाइ छ ।

विप्लवले स्थानीय निर्वाचनमा भाग नलिने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचनमा पार्टीले भाग नलिने भएको छ । आगामी वैशाख ३० मा हुने स्थानीय निवाचन बहिष्कार पनि नगर्ने पक्षमा नेपाल कम्युनिष्ट पार्टी छ । कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचनलाई उपयोग गरेर जानुपर्ने प्रस्तावमाथि व्यापक छलफल भएको थियो । महासचिव विप्लवको उक्त प्रस्तावमाथि छलफल हुँदा […]