भारतसँग व्यापार पुनः सुरु गर्न पाकिस्तानका नम्बर एक उद्दोगपति मन्साको जोड

एजेन्सी, ३ वैशाख । पाकिस्तानमा इमरान खान प्रधानमन्त्रीबाट हटेर सेहवाज सरिफ प्रधानमन्त्री भएलगत्तै भारतसँगको सम्बन्धमा नयाँ सम्भावनाहरु देखिन थालेको छ । त्यहाँका उद्दोगी व्यवसायीले पनि व्यापार पुनः सुरु हुने आशा व्यक्त गर्न थालेका छन् । पाकिस्तानका एकजना वरिष्ठ उद्दोगी मियान मोहम्मद मन्साले भारतसँगको व्यापारलाई पुनः सुचारु गर्नुपर्ने समय आएको बताएका छन् । पाकिस्तानको नम्बर एक […]