नारायणी अस्पतालको सामाजिक सेवा इकाइबाट २ हजार ७७३ सेवाग्राहीले पाए ६१ लाखको छुट

वीरगञ्ज – नारायणी अस्पताल वीरगञ्जले एक वर्षमा सामाजिक सेवा इकाइबाट दिएको सेवा–सुविधाबारे जानकारी गराएको छ। ०७९/८० मा अस्पतालले सामाजिक सेवा इकाइबाट बिरामी तथा सर्वसधारणलाई उपलब्ध गराएको सेवा–सुविधा र उपचारबारे सोमबार अस्पतालले जानकारी दिएको हो। अस्पतालको सभाहलमा आयोजित गोष्ठीमा नारायणी अस्पतालले एक वर्षको अवधिमा इकाइबाट के–कस्ता सेवा, उपचार, छुट उपलब्ध गराएको बारेमा जानकारी गराएको हो। गोष्ठीमा […]