आयोजनाको सबैभन्दा जटिल मानिएको जग्गा प्राप्तिको प्रगति करिब ९० प्रतिशत छ। जग्गाको मुआब्जा, संरचना, बोटबिरूवा तथा फलफूलको क्षतिपूर्ति बापत जग्गाधनीलाई ४२ अर्ब ६५ रूपैयाँ वितरण गरिएको छ।
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवारको विरोध भएको छ। रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टीले टिकट दिएका उत्तमप्रसाद पौडेलको विरोध गरेका हुन् । उनीहरूले पौडेल ’हार्ने उम्मेदवार’ भएको दाबी गर्दै जित्न सक्ने व्यक्तिलाई टिकट दिनुपर्ने माग राखेका छन् । कास्की–२ मा रहेका जम्मा ११ वडामध्ये अधिकांशले उम्मेदवार छनोटप्रति असन्तुष्टि […]
उनले भने, ‘तेरो दुई मात्र हैन म तीन वटा कुरा पुगाउँछु। मसँग माग्नलाई त त्यही अनुसारको कर्म पनि गर्नुपर्छ। आफूले कर्म नगरी केही हुँदैन। सबै कुरा देउताको भर पर्नुहुँदैन। देउता त भरोसा दिने हुन्।’
काठमाडौँ। नेपाली कांग्रेसले प्युठानबाट गोविन्दराज पोखरेललाई उम्मेदवार बनाएको छ। संसदीय बोर्डको सोमबार बसेको बैठकले पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी टिकट लिएर काठमाडौँबाट प्युठान गइसकेका छन्। नेता शेखर कोइरालानिकट पोखरेल कांग्रेसको आन्तरिक विवाद मिलाउन पछिल्लो समय निरन्तर संवादमा थिए। २०७४ सालको निर्वाचनमा तत्कालीन वामठबन्धनकी उम्मेदवार दुर्गा पौडेलसँग पोखरेल पराजित भएका थिए। पोखरेल २०७९ सालमा […]