नेपालसहित चार देशको सहभागितामा कोलकातामा सुन्तला महोत्सव हुँदै

जयगाउँ, कात्तिक ११। नेपाल, भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने हिमालय सुन्तला पर्यटन महोत्सव आगामी मङ्सिर २४, २५ र २६ गते पश्चिम बङ्गालको राजधानी कोलकातामा हुने भएको छ। एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिजम नामक संस्थाले सन् २०१४ देखि महोत्सवको आयोजना गर्दै आएको छ। भुटानको सीमा नजिक पश्चिम बङ्गालको जल्दापारा नेसनल पार्कमा आज भएको अन्तरदेशीय बैठकले […]

सम्बन्धित सामग्री

नेपालसहित ४ देशको सहभागितामा कोलकातामा सुन्तला महोत्सव! – देशसञ्चार

जयगाउँ – नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता रहने हिमालय सुन्तला पर्यटन महोत्सव मंसिर २४, २५ र २६ गते पश्चिम बंगालको राजधानी कोलकातामा हुने भएको छ।