दैलेखमा चुनाव प्रचारप्रसारमा प्रयाेग भएकाे गाडीमा आगजनी

दैलेख – नेकपा एमालेबाट आठबीस नगरपालिकाका मेयर पदका उम्मेदवार तर्कबहादुर बडुवाल र उपमेयरका उम्मेदवार कल्पना थापाले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको गाडीमा आगजनी भएकाे छ।  आठबीस नगरपालिका–४ राकमकर्णालीको खोली बजारमा रहेकाे सृष्टि होटेल अगाडि राेकी राखेको बा १९ च ५५७९ नम्बरको गाडीमा नचिनेकाे मानिसकाे समूहले आगजनी गरेको हो। कसले आगजनी गरेको भन्ने नखुलेको तर प्रहरी निरीक्षक सुरज खड्काको नेतृत्वको प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना ...

सम्बन्धित सामग्री

भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाको गाडीमा आगजनी, ५ जना पक्राउ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री […]

चितवनमा उम्मेदवारको गाडीमा आगजनी

चितवनमा उम्मेदवारको गाडीमा आगजनी भएको  छ। मास्क लगाई मोटरसाइकलमा आएका २ जना अपरिचित युवकहरुले चितवन क्षेत्र नम्बर ३ (ख)का प्रदेशसभा उम्मेदवार ठाकुर प्रसाद ढकालले निर्वाचनको समयमा प्रयोग गर्दै आएको चुनावी प्रचार...

दैलेखकोमा एमालेबाट मेयरका उम्मेदवारको गाडीमा आगजनी

सुर्खेत – दैलेखको आठबीस नगरपालिकामा नेकवा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवालको गाडीमा आगजनी भएको छ। बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा बिहान सवा ३ बजे आगजनी भएको बढुवालले जानकारी दिए। गाडी आठबीस नगरपालिका- ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेको थिए। बडुवालले एक अज्ञात समूहले गाडी आगजनी […]

दैलेखमा उम्मेदवारकाे गाडीमा आगजनी

काठमाडौं । दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ । बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडी आज (साेमबार) बिहान आगजनी भएको उम्मेदवार तर्क बडुवालले जानकारी दिनुभयो । बडुवालले कुनै एक अज्ञात समूहले गाडीमा आगजनी गरेको हुनसक्ने बताउनुभएकाे छ । गाडी आठबीस नगरपालिका–४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा […]

दैलेखको आठबीसमा एमालेबाट मेयरका उम्मेदवार चढ्ने गाडीमा आगजनी

दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ । बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडी  बिहान साढे ३ ः १५ बजे आगजनी भएको उम्मेदवार तर्क बडुवालले जानकारी गराएका छन्  । बडुवालले कुनै एक अज्ञात समुहले गाडीमा आगजनी गरेको हुनसक्ने बताए । गाडी आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ् गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेको थिए । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै

वीरेन्द्रनगरमा उपमेयरकी उम्मेदवार चढ्ने गाडीमा आगजनी

२४ वैशाख, सुर्खेत । कांग्रेस-माओवादी गठबन्धनकी वीरेन्द्रनगर नगरपालिकाको उपमेयर उम्मेदवार शान्ति ढकालले प्रयोग गरेको गाडीमा आगजनी भएको छ । माओवादी केन्द्रबाट गठबन्धनकी उपमेयर उम्मेदवारी बनेकी ढकालले प्रयोग गरेको बा१४च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका-६ को मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटल अगाडि पार्किङ गरी राखेको गाडीमा […]

मेयरका उम्मेदवारको गाडीमा आगजनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट बेलबारी नगरपालिकाको मेयरका उम्मेदवार खेमप्रसाद गौतमको गाडीमा आगजनी गरिएको छ।...

राप्रपाका उम्मेदवार गौतमको गाडीमा आगजनी

काठमाडौं । मोरङको बेलबारीमा राप्रपाका उम्मेदवार खेमप्रसाद गौतमको कारमा आगजनी भएको छ । राप्रपाबाट मेयर पदका लागि उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा बिहिबार राती आगजनी भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । बेलबारी नगरपालिका– […]

मोरङको बेलबारीमा मेयर उम्मेदवारको गाडीमा आगजनी

२३ वैशाख, विराटनगर । मोरङको बेलबारीमा एक जना मेयर उम्मेदवारको गाडीमा आगजनी भएको छ । बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरको उम्मेदवार बनेका खेमप्रसाद गौतमको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । प्रहरीका अनुसार बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार बिहानपख करिब २ बजे आगजनी भएको हो । आगामी वैशाख ३० गते […]

हेटौँडामा बन्दको प्रभाव : गाडीमा आगजनी, ट्रकमा तोडफोड

मकवानपुर – बन्दको उल्लङ्घन गरेको भन्दै हेटाैँडामा बन्दकर्ताहरूले गाडीमा आगजनी र तोडफोड गरेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ कम्युनिस्ट दल र दुई मोर्चाले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै उनीहरूले गाडीमा आगजनी र तोडफोड गरेका हुन् ।  यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरमा एक ट्रकमा तोडफोड र हेटौँडा उपमहानगरपालिका १५ रातोमाटे शिवम् रोडमा रिद्धसिद्धि सिमेन्ट उद्योगको खुला सिमेन्ट बोक्ने गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्...