उच्च गतिको इन्टेरनेटको नाममा सेवाग्राही झुक्याउँदै इन्टरनेट कम्पनी

काठमाडौं । काठमाडौं मनमैजु –४ का रामहरि शर्माले लामो समयदेखि ४० एमबीपीएस गतिको इन्टरनेट चलाए । इन्टरनेटको स्पिड नबढेपछि हैरानीमा परेका उनले गत महिना मात्रै थप पैसा तिरेर १ सय ५० एमबीपीएस गतिका इन्टरनेट चलाउँदा पनि नचलेर हैरानीमा छन् । युटुब, फाइल डाउनलोड गर्दा इन्टरनेट नचलेपछि शर्माले इन्टरनेटको स्पिड टेस्ट गराउँदा १७ एमबीपीएस मात्रै देखाएपछि […] The post उच्च गतिको इन्टेरनेटको नाममा सेवाग्राही झुक्याउँदै इन्टरनेट कम्पनी appeared first on राजधानी राष्ट्रिय दैनिक.