मन्त्री रेणु यादवलाई बर्खास्त गरी कारबाही गर्न युवा संघको माग
नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले जसपा नेतृ एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई कारबाही गर्न माग गरेको छ। संघको बाग्मती प्रदेश कमिटीले आइतबार एक विज्ञप्ती जारी...