केन्द्रीय सदस्य भानुभक्त जोशी एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। राजधानीको बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा बिहीबार एक कार्यक्रमबीच उनी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरुले पार्टीमा स्वागत गरेका छन्। सर्वोच्चले नेकपा (नेकपा) को दल दर्ता खारेज गरेपछि एमाले र माओवादी केन्द्र छुट्टिँदा नेता जोशी माधवकुमार […]

सम्बन्धित सामग्री

बझाङमा एमालेका ऐन महरलाई पराजित गर्दै एकीकृत समाजवादीका जोशी निर्वाचित

कैलाली : बझाङ प्रतिनिधिसभामा नेकपा (एमाले)का ऐन महरलाई पराजित गर्दै नेकपा (एकीकृत समाजवादी)का नेता भानुभक्त जोशी निर्वाचित भएका छन्। महरलाई ९ सय ९८ मतान्तरले पछि पार्दै जोशी विजयी भएका हुन्। जोशीले २८ हजार १ सय ४३ मत ल्याउँदा महरले २७ हजार १ सय ४५ मत प्राप्त गरे। तेस्रो भएका राप्रपाका…

१० बुँदे कार्यान्वयन नभएकाले एमालेमा बस्ने अवस्था रहेन: भानुभक्त जोशी

काठमाडौं, २१ असोज । नेकपा (एमाले)का केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । आज (बिहीबार) बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा जारी स्थायी कमिटी बैठकमा जोशी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । प्रवेश गरेपछि जोशीले १० बुँदेको कार्यान्वयन नभएकाले त्यहाँ बस्ने सक्ने अवस्था नरहेको बताए । उनले एमालेले १० बुँदे कार्यान्वयन नगरेको र […]

एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । बिहीबार पार्टीको स्थायी कमिटीको सातौं बैठकमा जोशी नेकपा एसमा प्रवेश गरेका हुन् । पार्टी विभाजनपछि नेकपा एमालेबाट नेकपा एसमा जाने जोशी सबैभन्दा प्रभावशाली नेता पनि हुन् । उनलाई अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले स्वागत गरेका छन् । एकीकृत समाजवादीमा […]

एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी (एस)मा प्रवेश गरेका छन्। उनलाई एसका अध्यक्ष माधव कुमार नेपालले एक कार्यक्रमका बिच पार्टी प्रवेश गराएका छन्। बझाङका जोशी पूर्व मन्त्रीसमेत...

एमाले छोडेर माधव नेपालको पार्टीमा गए भानुभक्त जोशी

काठमाडौँ- नेकपा एमालेका नेता भानुभक्त जोशी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका छन् । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा माधव समूहमा रहेका नेतालाई […]

भानुभक्त जोशीले छाडे एमाले, एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।  एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा माधव समूहमा रहेका नेतालाई पेलेको र एकलौटी पार्टी चलाउन थालेको भन्दै जोशीले एमाले छाडेका हुन्। नेता जोशीलाई समाजवादी पार्टीका अध्यक्ष नेपालले पार्टीमा स्वागत गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालसहित महासचिव बेदुराम भुसाल, राजेन्द्र पाण्डेलगायतको उपस्थिती थियो।  साविक नेकपा हुँदा सुदुरपश्चिम प्रदेशको सह-इन्

नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका भानुभक्त जोशी स्थायी कमिटी सदस्य बने

काठमाडौं, २१ असोज । आजमात्रै नेकपा (एमाले) परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका भानुभक्त जोशीलाई नयाँ पार्टीमा स्थायी कमिटी सदस्यको जिम्मेवारी दिईएको छ । यसअघि उनी एमालेमा केन्द्रीय सदस्यमात्रै थिए । एमाले नेता भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश, माधव नेपालले गरे स्वागत आजमात्रै उनले एमाले परित्याग गरेको र नेकपा (एकीकृत समाजवादी) […]

एमाले छाडेर एकीकृत समाजवादीमा जाँदै भानुभक्त जोशी

धनगढी : नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा जाने तयारी गरेका छन्।एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा माधव समूहमा रहेका नेतालाई पेलेको र एकलौटी पार्टी चलाउन थालेको भन्दै जोशीले एमाले छाड्ने तयारी गरेका हुन्।‘१० बुँदे सहमति कार्यान्वयन हुने अवस्था पनि देखिएन,‘ जोशीले भने, ‘त्यस विषयामा सोच्ने समय आइरहेको छ। तपाईंहरू भोलि थाहा पाउनुहुन्छ।’ उनले पार्टी विभाजनपछि नेतृत्व सच्चिने आशा गरिएकोमा त्यस्तो हुन