पूर्वमन्त्री आफ्ताव आलमलाई थुनामा राख्ने आदेश सदर

२३ वैशाख, काठमाडौं । पूर्वमन्त्री मोहमद आफ्ताव आलमलाई थुनामै राखेर जिल्ला अदालत रौतहटमा विचराधीन ज्यान मुद्दा अघि बढ्ने भएको छ । कांग्रेस सांसद एवं पूर्वमन्त्री आलमलाई थुनामै राखेर मुद्दाको कारवाही अघि बढाउनुपर्ने भनी जिल्ला अदालत रौटहटले गरेको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ । आफूलाई सामान्य तारिख वा धरौटीमा छाड्नुपर्ने भनी आलमले गरेको दावीलाई सर्वोच्चले […]