काठमाडौं : सरकारले धरहरा पुनर्निर्माणका लागि एक अर्ब रुपैया विनियोजन गरेको छ। आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले गत वर्ष सुरु भएको धरहरा पुनर्निर्माण तीन वर्षमा सकाउने लक्ष्य लिएको जनाए।
२०७५/७६ को बजेटमा पनि अर्थ मन्त्री खतिवडाले ३ वर्ष भित्र नै धरहरा पुनर्निर्माण गर्ने लक्ष्य प्रस्तुत