सञ्चार सचिव बैकुण्ठ अर्याल एनटीसीको बोर्ड अध्यक्ष, बोर्ड सदस्य रही काम गरेको अनुभव उपयोगी हुने

काठमाडौं। नेपाल टेलिकमको बोर्ड अध्यक्ष डा. बैकुण्ठ अर्याल भएका छन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रधानमन्त्री कार्यालयबाट संचार मन्त्रालयको सचिवमा अर्याललाई सरुवा गरेसँगै उनी स्वत: