संसद छलेर बजेट : एमालेको भूमिका कर्णालीमा ठीक कि लुम्बिनीमा ?

काठमाडौं । सातमध्ये दुईवटा प्रदेशले अध्यादेशबाट बजेटको प्रक्रिया अघि बढाएका छन् । कर्णाली र लुम्बिनी प्रदेशले प्रदेशसभा छलेर आर्थिक वर्ष २०७८/७९ को बजेटसम्बन्धी प्रक्रिया अघि बढाएका हुन् । कर्णालीमा माओवादीले संसद छलेर बजेट ल्याउन खोज्दा विरोध गरेको एमाले लुम्बिनीमा भने आफैं ‘अध्यादेशपथ’ मा हिँडेको छ ।संयोग नै मान्नुपर्छ, कर्णाली प्रदेशसभामा नेकपा एमालेले प्रमुख प्रतिपक्षी दलका हैसियतले लगातार प्रदेशसभा बैठक अवरुद्ध गरेका कारण बजेटमाथिको छलफल लगायतका प्रक्रिया अघि बढ्न सकेको थिएन । ल