कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मी संक्रमित भए प्रदेश सरकारले उपचार खर्च व्यहोर्ने

जनकपुरधाम : प्रदेश २ सरकारले कोभिड कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति संक्रमित भए उनीहरुको उपचार खर्च व्यहोर्ने भएको छ। प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो।बैठकले भविष्यमा बढ्न सक्ने कोरोना संक्रमितको चापलाई ध्यानमा राख्दै प्रदेशभित्रका अन्य निजी अस्पतालहरुलाई नेपाल सरकारको मापदण्ड बमोजिम सम्झौता गरी सञ्चालनमा ल्याउन समाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा रहेको समितिलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ।त्यसै, गरी प्रदेशभित्र सञ्च

सम्बन्धित सामग्री