काम नगर्ने ठेकेदारलाई कालोसूची मात्र होइन, लाइसेन्स खारेज : मन्त्री यादव

२८ साउन, वीरगञ्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले नेता बनेर काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका छन् । वीरगञ्जमा शनिबार तिलावे पुलको उद्घाटन गर्दै उनले वडाध्यक्षदेखि सांसदसम्म ठेकेदार बनेको र काम नगर्ने प्रवृत्ति बढेको टिप्पणी गरे । ‘जनताप्रति उत्तरदायी नहुने नेतालाई ‘नमस्कार’ गर्नु नै ठीक हुन्छ । जिम्मेवारी लिएर काम […]