‘जेरी अनटप’मा आँचल अनुबन्धित, असार ६ देखि छायांकन

काठमाडौं । रोमान्टिक फिल्म ‘जेरी अनटप’मा मुख्य कलाकारको लाइनअपले पूर्णता पाएको छ । फिल्मको शीर्षमध्येको भूमिकामा आँचल शर्मा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माता र आँचलबीच लिखित सम्झौता भएको छ । यसअघि यो फिल्ममा अनमोल केसी …