प्रदेश २ सरकारले दलित आवास निर्माण गर्ने

धनुषा - प्रदेश २ सरकारले दलितहरुका लागि दलित आवास निर्माण गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकबाट प्रदेशका आठ वटै जिल्लामा प्रत्येक जिल्ला गरी सयको दरले दलित आवास घर निर्माण गर्ने निर्णय गरिएको जनाइएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सप्तरीबाट सुरुवात हुने दलित आवास निर्माण ...