संखुवासभाको खाँदबारी ३ मा विवाद मिलेपछि मतदान पुनः सञ्चालन

संखुवासभा – संखुवासभामा प्रदेश सभाको मतपत्रमा प्रतिनिधि सभाको मतदान भएपछि स्थगित भएको मतदान पुनः सञ्चालन भएको छ । बिहान सहज ढंगले मतदान सुरु भएकोमा मतदानमा खटिएका कर्मचारीले झुक्किएर प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको मतपत्र दिएपछि २१ वटा त्यस्ता मतपत्रमा मतदान भएको थियो ।  पछिल्लो पटक मतदान गर्ने व्यक्तिले मतदान गर्ने क्रममा प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको मतपत्र परेको जानकारी गराएपछि मतदान स्थगित भएको थियो ।  पछि प्रमुख जिल्ला अधिकारी लगायत मतदान अधिकृत र राजनीतिक द...

सम्बन्धित सामग्री

सेना परिचालन गरेर सर्लाहीको धनकौलमा मतदान पुनः सुरु

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली सेना परिचालन गरेर मतदान पुनः सुरु गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीका अनुसार आज दिउँसो ३ बजेबाट मतदानकार्य पुनः सञ्चालन गरिएको हो । धनकौल गाउँपालिका–२ स्थित पशु सेवा केन्द्र मतदानस्थलमा विवाद हुँदा चार घण्टाभन्दा बढी मतदानकार्य स्थगित गरिएको थियो...