विश्वासकाे मतका लागि मुख्यमन्त्री रावलकाे दाैडधुप: रावल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएकाे छ। प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री रावलबीच प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे। दुवैबीच समसामयिक राजनीतिक विषयमा छलफल भएकाे सचिवालयले जनाएकाे छ। रावल विश्वासकाे मत जुटाउन लागिपरेका छन्। नागरिक उन्मुक्ति पार्टीले माग पूरा नगरे विश्वासकाे मत दिन नसकिने अडान राखेपछि रावलकाे दाैडधूप बढेकाे […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे सुदूरपश्चिमका मुख्यमन्त्री रावल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ।  प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री रावल सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।  उनीहरुबीच बधाई तथा शुभकामना आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मुख्यमन्त्री रावललाई विश्वासको मत जुटाउन सकस परेको छ।  २७ पुसमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल माओवादी, राप्रपा र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। माघ २...