काठमाडौं : देशभर डेङ्गुको सङ्क्रमण बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पानी परेसँगै डेङ्गुका बिरामी बढ्न थालेका हुन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गुका बिरामी बढ्न थालेको जानकारी दिए।
उनले डेङ्गु बढ्ने मौसम सुरु भएकाले क्रमशः बिरामी पनि बढिरहेको बताए। पानी परेसँगै…