भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले डिजिटल कर्जा प्रदान गर्ने भएको छ । यो घोषणासँगै अब ई–सेवा प्रयोगकर्ताले बिनाधितो दुई लाख रुपैयाँसम्म व्यावसायिक कर्जा प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा दिने घोषणा गरेको छ ।
महालक्ष्मी घर कर्जा, व्यावसायिक कर्जा, सवारी कर्जा (व्यक्तिगत) तथा हरित कर्जा ९.९९ प्रतिशतमा उपलब्ध गराउने घोषणा बैंकले गरेको हो ।
बैंकका अनुसार महालक्ष्मी घर …
महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने घोषणा गरेको छ । यस बैंकले कर्जा ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी घरकर्जा, महालक्ष्मी व्यावसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर (९.९९ प्रतिशतमा) नै कर्जा प्रदान गर्ने भएको छ ।
महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने घोषणा गरेको छ । यस बैंकले कर्जा ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी घरकर्जा, महालक्ष्मी व्यावसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर (९.९९ प्रतिशतमा) नै कर्जा प्रदान गर्ने भएको छ ।
काठमाडौँ । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यावसायिक कर्जा तथा महालक्ष्मी व्यक्तिगत सवारी कर्जामा ब्याजदरका नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत घर कर्जा र व्यावसायिक कर्जा १०.९९ प्रतिशत र व्यक्तिगत सवारी कर्जा ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान हुने बताइएको छ । तिनै प्रकारको कर्जामा पहिलो […]
काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्षको अवसरमा घर खरीद, निर्माण र व्यावसायिक कर्जाअन्तर्गत सुलभ ब्याजदरमा कर्जा योजना ल्याएको छ । दुवै योजनामा १२ दशमलव ९९ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्नुका साथै नयाँ वर्षको अवसरमा कर्जा सेवा शुल्कमा विशेष छूट प्रदान गरिने बैंकले जानकारी दिएको छ । महिला सशक्तीकरणमा जोड दिँदै बैंकले घरधनी वा व्यवसायधनी महिला भएमा सेवाशुल्कमा शून्य दशमलव २५ प्रतिशत छूट दिइने बताइएको छ । आवास कर्जा योजनाअन्तर्गत ऋणीका लागि निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवाशुल्कमा छूट जस्ता सुविधा रहेको बंैकले जानकारी दिएको छ ।
काठमाडौं : महालक्ष्मी विकास बैंकले घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी उद्यमशील कर्जाअन्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरेको छ।आवास कर्जा योजनाअन्तर्गत ‘सपनाको सानो घर प्यारो घर, अब पूरा हुनेछ सबैको रहर’ धितो मूल्याङ्कनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह, आकर्षक व्याजदर तथा कर्जा शुल्कमा विशेष छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ।व्यावसायिक कर
राष्ट्रिय वाणिज्य बैंकले चैत १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यवसायिक चालु पुँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ । बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७५ प्रतिशत मात्रै हुने गरी तोकेको जनाएको छ ।बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमाण्ड लोन, चालु पुँजी जस्ता व्यावसायिक कर्जा […]