काठमाडौँ। काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स जहाजको ढोका एक्कासी खुलेपछि विमान काठमाडौँ नै फिर्ता भएको छ। मंगलबार बिहान धनगढी जाँदै गरेको विमानको ढोका एक्कासी खुलेपछि जहाज काठमाडौँ नै फिर्ता गरिएको हो। जहाजको ढोका खुलेको ३० मिनेटसम्म आकाशमा नै उडाएर पुनः काठमाडौँ फर्काइएर अवतरण गराइएको छ। विमानमा आएको प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको बताइएको […]