नेकपा विवादपछि जसपाको विवादले पनि निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि प्रश्न उठाएको छ । आयोगमा पुगेका पार्टी विवादसम्बन्धी सबैजसो निर्णयमाथि राजनीतिक दलहरूले असन्तुष्टि जनाउँदै आएका छन् । तत्कालीन नेकपा, एमाले र जसपा विवाद आयोग हुँदै अदालत पुगेको छ । राजनीतिक दलसम्बन्धी विवादको छिनोफानो गर्ने ऐन, नियम र कार्यविधि छ । तैपनि, एकपछि अर्को पार्टी विवादमा […]