चितवन-२ मा अब त्रिपक्षीय भिडन्त हुन्छ: गोकुल बास्कोटा

काठमाडाैं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चितवन–२ मा चुनावी भिडन्त त्रिपक्षीय हुने बताउनुभएकाे छ । शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले यस्ताे बताउनुभएकाे हाे। चितवन-२ आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बिहीबार नेपाली कांग्रेसले नेता जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएपछि नेता बास्कोटाले यस्ताे बताउनुभएकाे हाे । एमालेले चितवन–२ मा हुने उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवार […]