प्राध्यापक सङ्घका नौ पूर्व अध्यक्षहरूद्वारा प्रधानन्यायाधीश राजीनामा माग

प्राध्यापक सङ्घका पूर्व अध्यक्षहरू प्रा.डा. कमलकृष्ण जोशी, प्रा.केशवानन्द गिरी, प्रा. भूपति ढकाल कमल, प्रा कपिल श्रेष्ठ, प्रा. भीमसेनदास प्रधान, प्रा. रामेश्वर उपाध्याय, प्रा.डा. विनोदकुमार श्रेष्ठ, प्रा. खगेन्द्र भट्टराई, प्रा. गुणनिधी न्यौपानेले प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतको गरिमा बचाउन नसकेको र उनी पूर्ण रूपमा नेतृत्वमा असफल भएको भन्दै राजीनामा मागेका हुन्।

सम्बन्धित सामग्री

जबरालाई चिनाउने ३६ मुद्दा

सर्वोच्च अदालतको प्रांगणमा बिहीबार एकसाथ दुइटा अनौठा दृश्य देखिए । पहिलो, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरिरहेका कानुन व्यवसायीमाथि प्रहरीले धरपकड गर्‍यो । दोस्रो, कानुन व्यवसायीहरूले सम्भवतः पहिलोपटक मुलुकको प्रधानन्यायाधीशमाथि भ्रष्टाचारको आरोप लगाउँदै सर्वोच्च परिसरमै नारा लगाए– ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ ।’

प्रहरी हस्तक्षेप र बारको आक्रोशपछि सर्वोच्चमा देखिएको दृश्य [फोटोफिचर]

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेको छ । चरणबद्ध आन्दोलनमा रहेको बारले बिहीवार सर्वोच्च अदालत परिसरमै जबराको राजीनामा माग्दै आन्दोलन गरेको हो ।  बारको आह्वानमा वकिलहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेका हुन् । सर्वोच्च परिसरमा ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ’ भन्ने नारा लागेका छन् । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब प्रधानन्यायाधीशको राजीनामाले नपुग्ने, उनलाई पदच्युत गर्नुपर्ने बताए । बारको प्रदर्शनमा प्रहरीले ह...

सर्वोच्चमा प्रहरी र वकिलबीच झडप

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च परिसर छिर्ने क्रममा आन्दोलनरत वकिललाई प्रहरीले रोक्न खोजेपछि झडप भएको छ। अहिले सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन्। भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे', चोलेन्द्रका मतियार होसियार, लगायतका नारा लगाउँदै निरन्तर आधा घण्टादेखि वकिलको प्रदर्शन चलिरहेको छ।

‘प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म बारको आन्दोलन जारी रहन्छ’ (भिडियोसहित)

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । आइतबार नेपाल बार एशोसिएसनको अगुवाइमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले ब्यानर बोकेर कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । प्रदर्शनकारीहरुले न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीश राजीनामा देऊ भन्ने ब्यानरसहित विरोध गरेका हुन् । बारले नैतिकताको आधारमा प्रधानन्यायाधीशले […]