पशुपतिमा बलात्कार आरोपीसामु औंठाछाप दिएर दीक्षा लिनेको लस्कर

९ साउन, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गर्ने द्वारैमा अहिले ‘अतिरुद्र महायज्ञ’ चलिरहेको छ । पशुपति क्षेत्रका ठाउँ ठाउँमा राखिएका फ्लेक्स बोर्डमा प्रमुख वाचकको नाम ‘अनन्त श्रीविभूषित जगद्गुरु श्रीरामानन्दाचार्य’ लेखिएको छ । कहींकतै उनको अर्को नाम उल्लेख छैन । पुराणमा बालबालिका, युवा पुस्तादेखि वृद्धवृद्धासम्म सहभागी छन् । प्रचारका लागि राखिएको […]