बाँकेको नेपालगञ्जमा हिंसा भड्कन नदिन जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । असोज १४ गते सामाजिक सञ्जालमा लेखिएको प्रतिक्रियापछि मुस्लिम समुदायले गरेको विरोध प्रदर्शनपछिको परिस्थिति र ॐकार समाज हिन्दु परिवारले मङ्गलबार गरेको प्रदर्शनका क्रममा विवाद र तोडफोड भएपछि कर्फ्यु आदेश जारी गरेको हो । उक्त चार किल्ला …