विश्वका प्रत्येक २० मध्ये एकको मदिराका कारण मृत्यु : डब्लुएचओ

मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ।  यो सङ्ख्या विश्वभरीमा एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेहरुको भन्दा बढी रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शुक्रबार जनाएको छ। राष्ट्रसंघीय स्वास्थ्य निकायले हरेक बर्ष मृत्यु भएका प्रत्येक २० जना मध्ये एक जनाको म...

सम्बन्धित सामग्री

विश्वका ११० देशमा पुनः कोरोना संक्रमण बढ्यो- डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ।

विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि : विश्व स्वास्थ्य सङ्गठन

जेनेभा । विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सङ्क्रमण थप देशहरूमा पनि पुष्टि भएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गए पनि महामारी भने अझै अन्य नभएको र धेरै देशमा अहिले पनि सङ्क्रमण देखिइरहेको डब्लुएचओका अधिकारीहरूले जनाएका छन् […]

विश्वका १ सय १० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि: विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बुधबार जनाएको छ।...

जलवायु परिवर्तनको असर कम गर्ने सम्बन्धी ठोस योजना बनाउन डब्लुएचओ को आग्रह

विश्व स्वास्थ्य दिवसका अवसरमा डब्लुएचओ जलवायु परिवर्तनका कारण विश्वमा स्वास्थ्यका क्षेत्रमा ठूलो असर परिरहेकाले यसका लागि आवश्यक कार्ययोजना बनाउन सो संगठनले विश्वका सरकारहरुलाई सो आग्रह गरेको हो।

कोरोना महामारी अहिले नै सकिने सम्भावना छैन – डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेडरोज आध्यनोमले कोरोना भाइरसको महामारी निकट भविष्यमा अन्त्य हुने सम्भावना नरहेको चेतावनी दिएका छन्। उनले विश्वका नेताहरुलाई चेतावनी दिँदै महामारी अहिले नै सकिने सम्भावना नरहेको भन्दै सक्रिय भएर महामारीविरुद्ध लाग्न आग्रह गरेका हुन्। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले तुलनात्मक रुपमा गम्भीर बिरामी बनाउने सम्भावना कम देखिनुलाई भाइरसमाथिको जीतका […]

बिदा मनाउने होइन ज्यान जोगाउनुहोस् : डब्लुएचओ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तत्काल आपतकाल घोषणा गरेर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट आम नागरिकको ज्यान जोगाउन अपिल गरेको छ । ओमिक्रोन भेरियन्टको संक्रमण युरोपलगायत विश्वका अन्य देशमा पनि तीव्र रुपमा फैलिएकाले तत्काल आपतकाल घोषणा गरेर नागरिकको ज्यान बचाउन संगठनले अपील गरेको हो । क्रिसमसलाई लक्षित गर्दै विश्व स्वास्थ्य संगठनका प्रमुख डा. […]

ओमिक्रोन विश्वका अधिकांश देशमा फैलिएको हुनसक्छ : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका अधिकांश देशमा फैलिइसकेको हुन सक्ने चेतावनी दिएको छ । अहिलेसम्म ओमिक्रोनको संक्रमण औपचारिक रुपमा ७७ देशमा पुष्टि भएको छ । तर डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले ओमिक्रोन विश्वका अरु देशमा पनि रहेको हुन सक्ने बताएका हुन् । ओमिक्रोनलाई लिएर जति चनाखो वा सचेत […]

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ

डब्लुएचओले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ।

विश्वमा कोरोनाको तेस्रो लहर सुरुवाती चरणमा : डब्लुएचओ

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस अधानोम गेहब्रेससले विश्व कोरोना भाइरसको तेस्रो लहरको सुरुवाती चरणमा पुगेको बताएका छन्। विश्वका १११ भन्दा बढी देशमा डेल्टा भेरिएन्ट फैलिएपछि उनले तेस्रो लहरको सुरुवात भएको चेतावनी दिएका हुन्। “डेल्टा भेरिएन्ट फैलनेक्रमलाई रोक्न सकेनौं भने छिट्टै यसले विश्मा सबैभन्दा बढीलाई प्रभावित गर्नेछ”, उनले भने। कोरोना भाइरसले लगातार स्वरुप परिवर्तन गर्दा ठूलो समस्या आएको उनले

गरिब देशमा कोरोनाविरुद्धको खोपको चरम अभाव : डब्लुएचओ

एजेन्सी।विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले गरिब देशमा काेराेनाविरूद्धको खोपको चरम अभाका कारण खोप अभियान जारी राख्न समस्या भएको बताएको छ।खोपको समान पहुँच सुनिश्चित गर्न सुरु गरिएको कोभ्याक्स अभियान अन्तर्गत खोप पाइरहेका धेरै गरिब देशहरुमा खोपको अभावका कारण खोप अभियान रोक्नु पर्ने बाध्यता रहेको डब्लुएचओले बताएको छ।डब्लुएचओका डा.ब्रुस अयल्वार्डले कोभ्याक्स कार्यक्रम अन्तर्गत विश्वका १३१ देशलाई खोपको ९ करोड मात्रा प्रदान गरिएको बताए।