जुम्लामा ‘प्रकाश’को वर्ल्ड प्रिमियर : स्थानीयको प्रतिक्रिया पछि प्रदीप भन्छन्- ‘प्रकाश’ले सार्थकता पायो

काठमाडौं । चलचित्र ‘प्रकाश’को वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । जुम्लाको दुर्गम गाउँ तिर्खुमा चलचित्रको वर्ल्ड प्रिमियर सम्पन्न भएको हो । भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको आइतबार साँझ पातारासी गाउँपालिकाको तिर्खु गाउँमा अवस्थित ऋण मोक्ष माध्यमिक विद्यालयको परिसरमा प्रिमियर गरिएको हो । चलचित्र हल समेत नभएको उक्त गाउँमा प्रोजेक्टर बाट चलचित्र प्रदर्शन गरिएको हो […]