गुल्मीका विजय कुँवर सम्मिलित रिसर्चका लागि अमेरिकाको सरकारी फाउण्डेशनबाट २ लाख डलर

अमेरिकाको जर्जिया निवासी गुल्मीका विजय कुँवर सम्मिलित रिसर्चका लागि अमेरिकाको सरकारी फाउण्डेशनले २ लाख डलरको फण्ड उपलब्ध गराउने भएको छ । रिसर्चका लागि कुँवरको टिमले अमेरिकाको नेशनल साइन्स फाउण्डेशनबाट फण्ड सुरक्षित गर्न सफल भएको हो । रिसर्च टिममा कुँवर सह संयोजकको भूमिकामा रहेका छन् । ‘जिवशास्त्रको पाठ्यक्रममा डाटा बिज्ञानको संयोजन’ शीर्षकको यो रिसर्चमा कुँवरले डाटा […]