गगन थापाले प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न चेतावनी दिँदै भने: हरेक कुराको हिसाबकिताब चाहिन्छ :: Pahilopost.com

काठमाडौं: नेपाली कांग्रेसका नेता गगन थापाले सरकारका गलत कदमको लागि खबरदारी गर्ने उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मालाई जथाभावी नबोल्न चेतावनी दिएका छन्। आज संघीय संसदको बैठकलाई सम्बोधनका निर्वाचनका बेला नेकपा एमालेलगायतका दलले कम्युनिस्टले नै बम पड्काउँदा कांग्रेसलाई दोष लगाएको उल्लेख गर्दै यस्तो सरकारको अब वास्तविक परीक्षा सुरु भएको