किशोरी बलात्कार गरेको आरोपमा तीन युवक पक्राउ

दाङ प्रहरीले एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना युवकलाई पक्राउ गरेको छ । नाच हेरेर घर फर्कँदै गरेकी किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले  पक्राउ पर्नेमा  जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्वर ७ विर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्स्याङ्दी र २० वर्षीय याम बहादुर मास्की रहेका छन् ।उनीहरुमाथि तीजको दरखाने दिन राती नाच हेरेर घर फकर्दै गरेकी १८ वर्षीया किशोरीमाथि सामूहिक करणी गरेको आरोप लागेको छ ।  पीडित युवतीको जाहेरीको आधारमा उनीहरुलाई पक्रा

सम्बन्धित सामग्री

किशोरी बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौं। १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिकामा पर्ने बानियाँटारका २१ वर्षीय राजेश मगर रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले बानियाँटारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ […]

ललितपुरमा किशोरी बलात्कार गरेको अभियोगमा युवक पक्राउ

काठमाडौं, २६ जेठ । ललितपुरमा एक किशोरी बलात्कृत भएकी छिन् । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा ललितपुर बस्दै आएका मिलन परियार पक्राउ परेका छन् । सुनाकोठी बस्ने ओखलढुंगा गढी गाउँपालिका–३ दियालेका परियारले गत जेठ १४ गते किशोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

किशोरी बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

फरक क्षमता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका-३ त्रियुगा बसपार्कमा १६ वर्षीया बोल्न नसक्ने बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङ घर भई त्रियुगा नगरपालिका-३ मोतिगडा बस्दै आएका २८ वर्षीय राजन राउतलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रण लिएको हो । फरक क्षमता भएकी बालिकालाई जबरजस्ती करणी गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएपछि प्रहरीले राउतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । उ

खेतमा किशोरी बलात्कार गर्ने युवक पक्राउ

बर्दिया, ४ बैशाख । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने सुर्खेत ब्राह्राताल गाउँपालिका–४ घर भएका २५ वर्षीय गगन कामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । सोही नगरपालिका–६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको […]

१६ वर्षीया किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ

एक १६ वर्षीया किशोरी बलात्कार आरोपमा रुकुम (पूर्व) बाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा  सिस्ने गाउँपालिका–८ बस्ने २४ वर्षीय सञ्जय नाथ रहेका छन् ।  स्थानीय १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको अभियोग सहितको जाहेरी परे पछि जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले निजलाई पक्राउ गरेको जनाएको हो ।  अभियुक्तलाई पक्राउ गरि अदालतमा म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको रोल्पाका जिल्ला प्रहरी प्रमुख डिएसपी गणेश श्रेष्ठले जानकारी दिए ।

आफ्नै घरमा लगि किशोरी बलात्कार गर्ने युवक पक्राउ

कैलाली, ७ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय युवक पक्राउ परेका छन् । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका–७ रामपुर बस्ने २३ वर्षीय अरुण चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । चौधरीले ती बालिकालाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी रामपुरबाट खटिएको […]

किशोरी बलात्कार गरेको आरोपमा युवक पक्राउ

कैलालीको कैलारी गाउँपालिका–७ बाट प्रहरीले बलात्कार गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलारी गाउँपालिका–७ रामपुर बस्ने २३ वर्षीय अरुण चौधरी छन् ।शनिबार राति चौधरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चौधरीले ती बालिकालाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको सूचना पाएपछि सीमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

किशोरी बलात्कार गर्ने युवक पक्राउ

म्याग्दी, २५ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेनी नगरपालिका ५ पुलाचौर बस्ने २० वर्षीय सोहन छिनाल आइतबार साँझ पक्राउ परेका हुन् । सोहनले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको […]

१५ वर्षीया किशोरी बलात्कार गर्ने युवक पक्राउ

काठमाडौं, २४ असार । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गगरेको अभियोगमा मोरङ सुन्दरहरैचा नगरपालिका ६ बस्ने २१ वर्षीय दिलिप श्रेष्ठलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । सुनसरी इटहरीकी ती किशोरीलाई आइतबार जबरजस्ती करणी गरी फरार रहेका श्रेष्ठको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय इटहरीबाट […]

किशोरी बलात्कार गरेको आरोपमा युवक पक्राउ

किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षीय जयराम चौलागाईंलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । गुम्न जाउँ भनेर फकाउँदै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ की १५ वर्षीया किशोरीलाई चौलागाईंले भक्तपुर नगरपालिका–४ स्थित भक्तपुर गेष्टहाउसमा ल्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।यही असार ५ गते बालिकालाई घुम्न जाने भन्दै फकाएर भक्तपुर ल्याएको र भक्तपुरमा आएपछि खाजा नास्ता खाउँ भनी भक्तपुर गेष्टहाउसमा लगेर डर धाकधम्की दिई जबरजस्ती बलात्कार गरेको कि