गएराती अवरुद्ध बनेको मुग्लिङ-नारायणगढ सडक खुल्यो

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका ६ तोपे खोलामा पहिरो झर्दा अवरुद्ध बनेको मुग्लिङ-नारायणगढ सडक खुलेको छ । शुक्रबार साँझको अविरल वर्षाका कारण माथिबाट पहिरो झर्दा पुनः बाटो दुबैतर्फ अवरोध भएको थियो । तोपे खोलामा आएको पहिरो पन्छाई १ : ३० बजे नै बाटो दुबैतर्फ सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सम्बन्धित सामग्री

गएराति पहिरो झरेर अवरुद्ध बनेको मुग्लिङ -नारायणगढ सडक खुल्यो

चितवनको इच्छाकामना गाउँपालिका ६ तोपे खोलामा पहिरो झर्दा अबरुद्ध बनेको मुग्लिङ-नारायणगढ सडक खुलेको छ । शुक्रबार साँझको अविरल वर्षाका कारण माथीबाट पहिरो झर्दा  पुनःबाटो दुबैतर्फ अबरोध भएको थियो ।   तोपे...