दोब्बर भाडा असुल्दै सुमो चालक

दसैं मनाउन काठमाडौंबाट रौतहट र सर्लाही आउने यात्रुसँग सुमो, हायस र इभीले दोब्बर भाडा असुलेको पाइएको छ।

सम्बन्धित सामग्री

वीरगञ्जमा यात्रुसँग दोब्बर भाडा असुल्दै सार्वजनिक यातायात

वीरगञ्जबाट हेटौँडा–काठमाडौं चल्ने टाटा सुमो, इलेक्ट्रिक बस तथा लामो रुटमा चल्ने सवारीसाधनमा साविकको भन्दा दोब्बर भाडा असुल्न थालिएको तर प्रशासनले भने कारबाही गर्न नसकेको यात्रुहरूको गुनासो छ । हाल वीरगञ्जका बस काउन्टरमा यात्रुले टिकट पाउनसमेत मुस्किल छ ।

दोब्बर भाडा असुल्दै सुमो चालक

दसैं मनाउन काठमाडौंबाट रौतहट र सर्लाही आउने यात्रुसँग सुमो, हायस र इभीले दोब्बर भाडा असुलेको पाइएको छ।