नक्कली शरणार्थी प्रकरणको छानबिनमा सरकारले हस्तक्षेप गर्नु हुँदैन : नेता खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नक्कली शरणार्थी छानबिनमा सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताउनुभएको छ । काठमाडौँ सिन्धुपाल्चोक सम्पर्क कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा आफ्नो पार्टीले साथ नदिने बताउनुभयो । उक्त घटनाको निष्पक्ष छानबिनमा सरकार संवेदनशील हुनुपर्नेमा जोड दिँदै सङ्गठित अपराधका रूपमा …

सम्बन्धित सामग्री

विकासको योजना नल्याए समृद्धि सम्भव हुँदैन : नेता खनाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालले सरकार र राजनीतिक दलले आर्थिक विकासको योजना नल्याएसम्म समृद्धि सम्भव नहुने बताउनुभएको छ ।

छानबिनमा सरकारले हस्तक्षेप गर्नु हुँदैन : नेता खनाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नक्कली शरणार्थी छानबिनमा सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताएका छन् । काठमाडौँ सिन्धुपाल्चोक सम्पर्क कमिटीले आज आयोजना गरेको कार्यक्रममा उनले सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा आफ्नो पार्टीले साथ नदिने बताए । उक्त घटनाको निष्पक्ष छानबिनमा सरकार संवेदनशील हुनुपर्नेमा जोड दिँदै […]

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार पछि हट्न हुँदैन : नेता खनाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार पछि हट्न नहुने बताएका छन् । शनिबार संवाद डवलीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शरणार्थी प्रकरण नेपालको लज्जास्पद घटना भएको भन्दै यसलाई पूर्ण रुपमा टुङ्गोमा पुराउनुपर्ने बताए । यसको अनुसन्धानलाई कमजोर पार्ने चर्चा चलेको भन्दै उनले अनुसन्धानलाई निष्कर्षमा पुराउन नसके जनताले नै […]

सम्मानजनक भूमिका नदिए तालमेल हुँदैन : नेता खनाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल हुन नसक्ने स्पष्ट पारेका छन् । नेकपा एकीकृत समाजवादी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरि तालमेल हुन नसक्ने भन्दै तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने बताएका हुन् । कांग्रेसप्रति लक्षित गर्दै […]

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग तत्काल पास हुँदैन : नेता खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्नका लागि नल्याइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सहभागि भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न नल्याइएको बताएका हुन् । उनले प्रस्ताव दर्ता पछि परिस्थिति हेर्दै क्रमशः टुंगोमा पु¥याउनका लागि महाअभियोग लगाइएको बता

पश्चिमा मोडेलले नेपालको आर्थिक विकास हुँदैन : सम्मानित नेता खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पश्चिमा मुलुकहरुको मोडेलबाट नेपालको आर्थिक क्षेत्रको विकास हुन नसक्ने बताएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले आफ्नै मुलुकको आर्थिक स्थितिमा आधारित रहेर आगामी आर्थिक वर्षको...

जनतालाई अन्योलमा राखेर एमसिसी पास गर्नु हुँदैन : नेता खनाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा समाजवादीका नेता झलनाथ खनालले नेपाली जनतालाई अन्योलमा राखेर एमसिसी पास गर्न नहुने बताएका छन् । नेपाली जनतालाई थाहै नदिईकन र एमसिसीका दस्ताबेज अध्ययन नगरीकनै सम्झौता पास गर्न खोजिनु उचित नहुने उनले बताए । आज (बुधबार) संसद् बैठकपछि नेता खनालले यस्तो प्रतिक्रिया दिएका हुन् । नेपाली जनतालाई थाहा पनि नदिईकन, […]

सरकारको ढिलासुस्तीका कारण निर्वाचन अन्यौलमा–वरिष्ठ नेता खनाल

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारको ढिलासुस्तीका कारण आगामी माघ ७ गतेसम्ममा सक्नुपर्ने निर्वाचन अन्योलमा पर्न लागेको बताएका छन्। आज फिक्कलमा आयोजित पत्रकार भेटघाटमा उनले भर्खरै बनेको निर्वाचन क्षेत्र निर्धारण आयोगले पनि काम गर्न ढिलाइ गरेकाले तोकिएको समयमा निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अन्यौल बढेको बताए। नेता खनालले विकास निर्माणको प्रक्रियालाई जोडतोडका साथ अगाडि…