पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखकाली र गोरखनाथ दर्शन गर्न गोरखा पुगेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति पौडेल आइतबार बिहान १० बजे गोरखा पुगेका हुन् । मन्दिरमा पूजा अर्चना र दर्शन गरेर उनी करिब दुई घण्टा गोरखामा रहेर फर्कने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको […]