कोभिड १९ नियन्त्रण र रोकथामका लागि भएको बन्दाबन्दीमै पल शाह, सागर लम्साल (बले), रियाशा दाहाल र टिकटकका हिट जोडी सुधिर श्रेष्ठले म्युजिक भिडियो बजारमा ल्याएका छन्।
गायक समिर आचार्य र गायिका स्वस्तिका ढकालको स्वरमा रहेको गीत ‘चकलेटी स्याँउ’ सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीत भिडियो सहित आएको हो ।रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा कलाकार सागर लम्साल ‘बले’को अलवा प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय छ । भिडियोमा तीनै कलाकार डान्सिङ मुडमा देखिएका छन् ।शान थापाले निर्देशन गरेको भिडियोमा हरि हुमागाँइको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिभ समरको कोरियोग्राफी छ ।
राजनराज सिवाकोटी र मेमोरी लिम्बु लावतीको स्वरमा झिमी झिमी गीतको भिडियो रिलिज भएको छ। मिलन चाम्सको प्रस्तुती रहेको गीतमा सागर लम्सा ‘बले’, बुद्धि तामाङ ‘हैट र रूषा न्यौपानेको अभिनय रहेको छ।
काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’ र अनु काफ्लेसँग रोमान्स रहेको ‘कस्तो लाग्यो तिमीलाई’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर, शब्द र संगीत गायक लोक पौडेलको रहेको छ । गीतलाई रुपमसिंह गुरुङले संगीत संयोजन गरेका हुन् ।नवविवाहित दम्पत्तिको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा श्रीमान्ले श्रीमतीप्रति आभार र प्रेम प्रकट गरेका छन् । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिष्णु खड्काको सम्पादन रहेका छ । भिडियो राज खड्काको निर्देशन गरेका हुन् ।
काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’ र अनु काफ्लेसँग रोमान्स रहेको ‘कस्तो लाग्यो तिमीलाई’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर, शब्द र संगीत गायक लोक पौडेलको रहेको छ । गीतलाई रुपमसिंह गुरुङले संगीत संयोजन गरेका हुन् ।नवविवाहित दम्पत्तिको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा श्रीमा...
काठमाडौं : ‘भद्रगोल’का चर्चित हास्यकलाकार सागर लम्साल (बले)को अभिनय रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
'काग दाजै काग दाजै..' बोलको गीतको म्युजिक भिडियोमा सागरलाई अहिलेकी रुचाईएकी मोडल स्नेहा पौडेलले साथ दिएकी छिन्। लोक गायिका मञ्जु पौडेलको ‘तिमी लाईटर म भाको चुरोट’बोलको गीतबाट मोडलिङ करिअरको सुरुवात गरेकी मञ्जु