मदिरा निषेधित क्षेत्र घोषणा नगर्न उच्च अदालतको आदेश

कालिकोट : कालिकोट जिल्लाको समन्वय समितिको दाेस्राे सभाले जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने गरेको निर्णय कार्यान्वयन नगराउन उच्च अदालत सुर्खेतको जुम्ला इजालसले फैसला गरेको छ। उच्च अदालत जुम्लाका न्यायाधीश तेजबहादुर कार्कीको एकल इजालसले निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो। उद्योग बाणिज्य संघ कालिकोटक...