राष्ट्रिय फुटबल टोली स्वदेश फर्किए

काठमाडौं । एएफसी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएका छन् । कतार एअरलाइन्सबाट नेपाली टोली बिहीबार नेपाल आईपुगेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले स्वागत गरेका छन् । ३१ सदस्यीय नेपाली टोली स्वदेश फर्केपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी कुवेतमै बसेका छन् । एन्फासँग बिदा लिएर अलमुताईरी […]

सम्बन्धित सामग्री

स्वदेश फर्कियो फुटबल टोली

काठमाडौं : कुवेतमा सम्पन्न एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको प्रतियोगितामा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ।चीनमा आयोजना हुने एशियन कपको छनोटका लागि कुवेत भ्रमण गरेको नेपाली टोली बिहीबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएको हो। टोली स्वदेश फर्किए पनि मुख्य प्रशिक्षक अब्दुल्ला अल-मुताइरी भने नेपाल फर्किएका छैनन्। ३ महिनाको बिदामा उनी कुवेतमा नै रहेका हुन्।३ खेल खेल्दा नेपाली टोलीले कुनै पनि खेलमा सुखद नतिजा निकाल्न सकेन। सन्तोषजनक प