बिमा समितिले बिमा दाबी भुक्तानी सम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिएको छ ।ललितपुरमा भएको अन्तरक्रियामा समितिले जीवन बिमा कम्पनीहरूबाट बिना झन्झट, छिटोभन्दा छिटो एवम् सरल तरिकाले बिमा दाबी भुक्तानीका व्यवस्था मिलाउन आग्रह गरेको छ । बिमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बिमा कम्पनीहरूका दाबी विभागमा कार्यरत कर्मचारीहरूले आफ्नो काम गर्ने शैलीलाई परिस्कृत गरी दाबी भुक्तानीको […]