काठमाडौं । नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ ।
नबिल डिजिबैंक पोर्टल’मार्फत बैंकका ग्राहकहरूले एकद्वारमार्फत अनलाइन सेवाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न यस पोर्टलमार्फत बैंकले आफ्नो उत्पादन सेवालाई स्वचालित बनाएको बैंकले जनायो ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बिहीबार...