३ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका स्थानीय तहमा करोडौ रुपैयाँ अनियमितता भएको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा गरेको लेखापरीक्षणका क्रममा जिल्लाका विभिन्न स्थानीय तहमा अनियमितता भएको निष्कर्ष निकालेको हो ।र महालेखाले करोडौं बेरुजु रहेको र त्यो तत्काल असुल गर्न निर्देशन समेत दिएको छ ।
१२ स्थानीय तह मध्ये …