कोरोना महामारीपछि पहिलो पटक मकवानपुरमा रामनवमी मेला
मकवानपुर । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा कोरोना महामारीपछि पहिलो पटक रामनवमी मेला सुरु भएको छ । विसं २०३३ देखि वार्षिकरुपमा हुँदै आएको मेला कोरोना माहामारीका कारण सञ्चालन हुन सकेको थिएन ।
प्रसिद्ध धार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको साझा तीर्थस्थल हलेसीमा रामनवमीको अवसर पारेर एक साताअघिदेखि धार्मिक मेला लागेको हो । भोलि बुधबार रामनवमी पर्व हो ।
खोटाङ, १६ चैत । रामनवमीको अवसरमा खोटाङको हलेसीमा बृहत् मेला लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिने मेला लागेको हो । हप्ता दिनअघिदेखि सुरु भएको उक्त मेला भर्नका लागि नेपाल बाहेक छिमेकी भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट हजारौँ दर्शनार्थी तथा भक्तजन हलेसी आएका छन् । मध्यपहाडी […]
रामनवमीको अवसरमा खोटाङको हलेसीमा लागेको मेलामा पूजाआजा गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकको बाक्लो भीड लागेको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिन मेला...
खोटाङ – रामनवमीको अवसरमा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा दर्शनार्थीको घुइँचो लागेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा रामनवमीको अवसरमा आइतबार बिहानैदेखि दर्शनार्थीको बाक्लो भिड लागेको हो । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा कोभिड–१९ को महामारीका कारण दुई वर्षपछि रामनवमी मेला लागेको हो । कोभिड–१९ को महामारीका कारण हलेसीमा २०७६ […]
काठमाडौं : जनकपुरमा पनि रामनवमी पर्व श्रद्धा भक्तिपूर्वक मनाइँदै छ। यसै अवसरमा जनकपुरको राम मन्दिर, जानकी मन्दिरमा पूजापाठ गर्न श्रद्धालुहरुको घुइँचो लागेको छ। आइतबार बिहानै श्रद्धालुहरुले गंगासागरमा स्नान गरेर मन्दिरमा पूजापाठ गरेका छन्। दिउँसो जनकपुरको विभिन्न मन्दिरहरुमा भव्य आरती र प्रसाद वितरण गर्ने गरिन्छ। यसै अवसरमा जनक...