महाधिवेशनअघि नै कांग्रेसमा लफडा, सिन्धुपाल्चोकको विवाद केन्द्रमा पठाउँदा श्याम घिमिरेमाथि हातपात

काठमाडौं, १ साउन । नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा सम्पन्न हुँदैछ । तर, महाधिवेशनको मुखमा क्रियाशिल सदस्यताको विवाद र समायोजनको कारण लफडा सुरु भएको छ । विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेकाहरुको समायोजनाको लागि गठित समितिले आफ्नो काम गरिरहेको छ । यसको संयोजकमा विमलेन्द्र निधि छन् । सदस्यहरुमा विजयकुमार गच्छदार, प्रकाशशरण महत र दिपक […]

सम्बन्धित सामग्री

पार्टी कब्जा गर्न देउवाले गुण्डागर्दी शैली अपनाएको शेखरको आरोप

न्युज अफ नेपाल, काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कब्जा गर्न ‘गुण्डागर्दी’ शैली अपनाएको आरोप लगाएका छन् । सर्लाहीको क्रियाशील विवादबारे धर्नामा रहेका कार्यकर्तामाथि प्रदेश २ का युवा मन्त्री सुरेन्द्र सिंहले ‘हातपात’ गरेको भन्दै कांग्रेस कार्यालयमा गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो गुण्डागर्दी कांग्रेसमा आजसम्म […]

कांग्रेसमा क्रियाशील सदस्यता विवाद : मन्त्रीले पिटे कार्यकर्ता

नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुव्र्यहार गरेका छन्। सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा मन्त्री सिंहलेले नेता तथा कार्यकर्ता माथि दुव्र्यवहार गरेका हुन् ।सर्लाही–४(क)बाट प्रदेशसभा सदस्य निर्वाचित सिंह पार्टी केन्द्रीय कार्यालय पुगेका थिए। सदस्यताका विषयमा विवाद उत्पन्न भएपछि उनलाई पार्टीका अन्य नेताहरूले मन्त्री जस्तो मान